नियम ७
विवरण पेश गर्नु पर्ने
: सदस्य संस्थाबाट कर्जा लिई पशुधन खरिद गरेका क्रणीले त्यसरी खरिद गरेको पशुधन सुरक्षणको लागि सम्बन्धित सदस्य संस्थामा देहायका विवरण कागजात पेश: गर्नु पर्नेछ र त्यस्तो विवरण वा कागजात विद्युतीय माध्यमबाट समेत पेश गर्न सकिनेछ
:-
(क) क्रणीले कर्जा लिँदाका बखत सदस्य संस्थामा पेश गरेको अनुसूची-३ बमोजिमको ढाँचाको सहमतिपत्रको प्रतिलिपि,
(ख) नियम ५ को उपनियम (२) बमोजिमको स्वास्थ्य परीक्षण प्रमाणपत्र,
(ग) नियम ६ बमोजिम पशुधनलाई सङ्केत पट्टा लगाएको निस्सा,
(घ) ब्रिडर कृषकको हकमा सम्बन्धित पशु सेवा कार्यालयले निज ब्रिडर कृषक भएको व्यहोरा प्रमाणित गरिदिएको कागजात,
“ (घ१) अनुसूची-३क, बमोजिमको ढाँचामा पशुधनको विवरण ।
(ङ) शणशुको प्रजनन सम्बन्धी प्रस्तावित परियोजना वा स्किम ।
क ।